हजुरहरु पनि तपाईं आफ्नो घरको लोकेसन गुगल म्यापमा हाल्नु हुन्छ भने तपाईं धेरै राम्रो ठाउँमा आउनु भएको छ म आज सिकाउँछ कि कसरी तपाईहरु आफ्नो घरको location google map ma हाल्न सकिन्छ र कुनै ठाउँको पनि गुगल म्यापमा location हाल्न सकिन्छ र जुनसुकै ठाउँबाट पनि हेर्न सकिन्छ रय step-by-step हजुरहरुलाई में google mapof कसरी आफ्नो घरको वा कुनै ठाउँको location गुगल म्यापमा कसरी हाल्न सक्छ त्यो म सिकाउन गरि राको छु र त हजुर हरु धेरै राम्रो ठाउँमा आइपुग्नुभएको छ र मलाई विश्वास छ कि hajaru यसबाट केही अवश्य सिक्नु हुन्छ र मलाई धेरै खुसी लाग्छ कि त हजुर हरु एक पल्ट मेरो article वेबसाइटलाई visit दिनुभएकोमा हजुरहरुलाई खुसि लाग्छ |
1. Mobile
पहिला आफ्नो मोबाइल खोलेर mobile खोलेपछि गुगल म्यापमा अब जाने गुगल म्यापमा गएपछि हामीहरु|
2. Google map
Google map खोलेपछि गुगलमा हामीहरु सक्छौं कि धेरै location हरु देखाउँछ आफ्नो वरिपरिको र google map खोलेपछि location माथिबाट on गर्ने नत्र आपे location on भए हाल्छ जसरी picture मा रहेको छ|
3. Turn on location
जसरी तल picture ma hera छ हामी आफ्नो आफ्नो लोकेसन turn on गर्ने र एकछिन पड्किने 1 वा 2 मिनेटजति|
4. Tap one in the current location.
जसरी तल एक पल्ट आफ्नो current location ma बारामा एक पल्ट tap गर्दै वा छोइने यसमा र तल मा जस्तो आउँछ|
5. Add a missing place.
त्यसपछि scroll side तिर right to left scroll गर्ने र हामीहरु हामीहरु हेर्न सक्छौं र missing place त्यसमा थिचिने एक पल्ट र जसरी तल्लो को फोटो मा राखिएको छ |
6. Add a place.
र जसरी तल्लो पिक्चरमा हराइएको छ केही आफ्नो लोकेसन वा जुन ठाउँको location हाल्नुहुन्छ ठाउँको current location र आफ्नो आड अप्रेश जस्तो interface हराउँछ and आप्नो जुन ठाउँको location रुन्छन् ठाउँको location हाल्ने र हालेपछि माथिल्लो right top र तेस्मा एकपल्ट खिच्ने र त्यसपछि हजुरहरूको location google map मा 1 and 2 दिनपछि गुगल म्यापमा add bhayal छ र एकछिनपछि हजुरहरूको दिएको जीमेल information दिनुभएको छ सबै राम्रो सित हेर्ने त्यसपछि मात्रै सीमित गर्ने र त्यसपछि एक छिन् जिबन्त हुँदैछन् पछि जिमेल म्यासेज छ र जिमेल आफ्नो चेक गर्न.
7. Fill in the detail.
सम्बन्ध महत्वपूर्ण यो link.com रहेछ हामी आफ्नो detail राम्रो लानुपर्छ भन्दा पहिलो name location हाल्नुहुन्छ त्यो लोकेसनको name र जस्तै कृष्णा हो वा कुनैको ठाउँको नाम हल्लिनु नाम हालेपछि affno category i.e.drinking shopping servicing region and industries education हरु छान्ने र आफ्नो लोकेसन जे j6 category हाल्ने त्यसपछि location हाल्ने location साइडमा गोलो परेको फोटोमा एकपल्ट खिच्ने र current location आफै add भइहाल्छ त्यसपछि add hour,opening ,date ,photos अरु अप्सन हुन्छ त्यो अप्सनहरु फ्लप गर्ने आवश्यक chaiina contact number वेबसाइट नहla and दिएपनि हुन्छcontact number नदिए पनि हुन्छ|
हजुरहरुलाई यो अाटिकल कस्तो लाग्यो तल आफ्नो कमेन्ट गर्नुहोस् र पेजलाई like gar दिनुहोस् र मलाई फलो गर्नुहोस् अरुलाई धेरै धन्यवाद एक पल्ट article मा एक पल्ट आउनुभएकोमा रहयो जस्तै article अरु हेर्न चाहनुहुन्छ भने मलाई तल कमेन्ट गरिदिनु होस र रोपनी गरिदिनुहोस हजुरलाई मबाट कोटी कोटी धन्यवाद|
4 Comments
grogeous
ReplyDeleteTHANKS BRO
DeletePLZ SEND ME SOMETOPIC ON WHICH I WILLL COVER LATER ON .............
Osm
ReplyDeleteTHANKS FOR COMMENT
DeletePLZ TELL ME ON WHAT TOPIC FUTHER I WILL COVER IT
FOR YOU ESLE BENEFICIAL FOR EVERYONE........